GBIME

मनकामना केबलकार दशैँमा दुई दिन बन्द, असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने


बिजखबर संवाददाता
14 October, 2021 8:36 pm

Manakamana Cable car

काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । बिहिबार र विजया दशमीका दिन बन्द गरिने भएको हो ।

Bajaj
Nabil
Yamaha

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

jagadamba_cement
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom