Logo

मनकामना केबलकार दशैँमा दुई दिन बन्द, असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने

मनकामना केबलकार दशैँमा दुई दिन बन्द, असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने



काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । बिहिबार र विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL