Logo

एनएमबि बैंकका ग्राहकलाई हिमालय दृश्य होटेलमा विशेष छुट, सम्झौतामा हस्ताक्षर

काठमाडौँ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले धुलिखेलमा रहेको हिमालय दृश्य होटेलको सेवामा विशेष छुट पाउने भएका छन्य ।aबैंक र होटलका अधिकारबीच उक्त सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका…