काठमाडौं । सन् २०२१ सेयर कारोबारीको लागि सुखद र दुखद दुबै पक्षबाट सम्झन योग्य रहयो । यो बर्ष नेप्से परिसुचक सबैभन्दा उच्च विन्दुमा पुग्दा लगानीकर्ताका लागि सुखद बन्न पुग्यो । नप्से इतिहासमै सबैभन्दा बढी इन्ट्राडे नेप्से परिसुचक सबैभन्दा उच्च ३२६९.८० अंक पुगेर उच्चतम विन्दु ३१९८.६० अंकमा बन्द हुन पुगेको थियो । यसैगरी कारोबारका हिसावले पनि…