Logo

आईएमएस र फोकस वानबीच समझदारी, डिजिटल वालेटमा सफ्टवेयर एकीकृत गर्ने

काठमाडौं र। आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनले सफ्टवेयर एकीकृत गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । यी कम्पनीहरूले मोको डिजिटल वालेटलाई आईएमएस सफ्टवेयरको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्न सहमति जनाएका हुन् । पछिल्लो समझदारीसँगै भुक्तानी संघका प्रयोगकर्ताहरूले आईएमएस सफ्टवेयरद्वारा उत्पन्न गरिएको डायनामिक क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्नसक्ने आईएमएस सफ्टवेयरले दाबी गरेको छ…