Logo

विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच समझदारी, प्राधिकरणसम्बद्धले अन्तर्राष्ट्रिय उडानमा छुट पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेका हुन् । अब प्राधिकरणका कर्मचारी र कर्मचारीका…