Logo

एसबीआई बैंकको साधारणसभाबाट ५.५१ प्रतिशत लाभांश पारित

काठमाडौं ।  नेपाल एसबीआई बैंकको ५.३१ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरि कुल ५.३१ प्रतिशत लाभांश पारित गरेको हो । योसँगै बैंकका सेयर धनीहरूले गत वर्षको लाभांश पाउने भएका छन् । साथै…