Logo

जापानीज टेक कम्पनी सोनी अव विद्युतीय सवारीसाधन उत्पादन गर्ने, नयाँ कम्पनी चाँडै सुरुवात गर्ने घोषणा

काठमाडौं । जापानीज प्रविधि कम्पनी सोनीले अब विद्युतीय सवारीसाधन उत्पादन अघि बढाउने भएको छ । कम्पनीले बुधबार जानकारी दिएअनुसार चाँडै विद्युतीय सवारीसाधन उत्पादन गर्ने नयाँ भगिनी कम्पनीको स्थापना गर्न लागेको हो । सोनीका संस्थापक तथा अध्यक्ष केनीचिरो योसिदाले एक पत्रकार सम्मेलनमा विद्युतीय सवारी उत्पादनको जाँच गर्नका लागि सोनी मोविलिटी ईंक नामक कम्पनी सार्वजनिक गर्न लागेको…