काठमाडौं । हाइटेक इन्जिनियरिङ प्रालिले काठमाडौँमा डिजिस्टोरको दोस्रो मल्टिब्राण्ड स्टोर सुरुवात गरेको छ । आइतबार काठमाडौँको सुकेधारामा सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरु उपलब्ध गराउने गरी स्टोरको सुरुवात गरेको हो । कम्पनीले यसअघि बालुवाटरमा स्टोर सञ्चालनमा ल्याएको थियो । यसैगरी विराटनगरमा यसअघि नै दुई स्टोरहरु सञ्चालनमा रहेका छन् । सुकेधारमा डिजिस्टोर आउटलेट सुरु गर्दै कम्पनीका…