काठमाडौं । डिशहोम फाइवरनेटले काठमाण्डौंमा एकैदिन चारवटा सोरुम उद्घाटन गरेको छ । बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स इम्पेक्स, बलम्बुमा रहेको बलम्बु टि।भि। हाउस र नक्सालमा रहेको बि इन्टरप्राइजेजको उद्घाटन छुट्टा छुट्टै कार्यक्रमकाबिच डिश मिडिया नेटवर्क लिमिटेडका बिक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका छन् । कार्यक्रममा डिश मिडियाका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जसबहादुर…