काठमाडौँ । डेभलपमेण्ट वैंकर्स एसोसिएशनको बागमती प्रदेश च्याप्टर अन्तर्गत बागमती प्रदेश विकास बैंक फोरमको गठन भएको छ । विकास बैंकका बागमती प्रदेश प्रमुखहरूको उपस्थितिमा सम्पन्न भएको उक्त भेलाले गरिमा विकास वैंकका काठमाडौँ क्लस्टर प्रमुख रमेश रिजाललाई संयोजक र मुक्तिनाथ विकास बैंकका काठमाडौँ कलस्टर प्रमुख ज्योति प्रकाश अर्याललाई सहसंयोजकमा सर्वसम्मत चयन गरेको छ । उक्त बागमती…