Logo

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, निगम अझै पाक्षिक २ अर्ब १५ करोड घाटामा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य समायोजान गरेको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढेको छ । बढेको मूल्यपछि अब पेट्रोल प्रतिलिटर १४५ भएको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर…