Logo

ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ, बैंकलाई मिलाउँदा परे मिटर ब्याजीको फन्दामा

काठमाडौं । ग्रीनलाईनका संचालक अमित अग्रवाल बैंकिङ कसुरमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अग्रवाललाई शुक्रबार नै पक्राउ गरिएको र हाल अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ । अग्रवाललाई हाल अदालतबाट बैकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । मदिरा कारोबारी अग्रवाल आजभन्दा करिव डेढ…