काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी (हुर्जा)ले आफ्ना दुई आयोजनाबाट उत्पादित विजुली फागुन अन्तिम साताबाट प्रशारणलाईनमा जोड्ने भएको छ । तत्कालका लागि १३२ केभी प्रशारणलाईनमा जोड्न नसकिएपनि ३३ केभीबाट राष्ट्रिय प्रशारण लाईनमा पठाउन लागिएको कम्पनीका संचालक सरोजकुमार उपाध्यायले जानकारी दिए । ‘हामीले ३३ केभीमार्फत फागुन भित्रै राष्ट्रिय प्रशारणलाईनमा विद्युत पठाउने तयारी गरिहेको छौं,’ उनले भने,…