Logo

राजस्व अनुसन्धान विभागसंग महासंघको छलफल, राजस्वको दायरा बढाउन निरन्तर अनुसन्धान हुनुपर्ने सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राजस्व बृद्धिका लागि दर्ता भएका करदतालाई मात्र थपकरको भार सृजना गर्नुभन्दा राजस्वको दायरा विस्तारमा निरन्तर अध्ययन र अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ । यसमा राजस्व अनुसन्धान विभागले विशेष सहयोग गर्नुपर्ने सुुझाव महासंघको छ । महासंघका पदाधिकारीहरु र राजस्व अनुसन्धान विभागका महानिर्देशक बीच सोमबार महासंघ सचिवालयमा भएको छलफल कार्यक्रममा सो…