Logo

आज बजेट सार्वजनिक हुँदै : प्राथमिकतामा कृषि र उत्पादनमूलक उद्याेग !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट आज सार्वजनिक हुँदैछ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने संसद सचिवालयले जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुनलागेको हो । संसद…