Logo

गरिमा विकास बैंक र ब्लुक्रस हस्पिटलबीच सेवामा छुट सम्बन्धि सम्झौता

गरिमा विकास बैंक र ब्लुक्रस हस्पिटलबीच सेवामा छुट सम्बन्धि सम्झौता



काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग सेवामा छुट सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले सो विकास बैंकका मोबाइल बैंकिङ तथा डेविड कार्ड प्रयोगकर्ताहरूलाई स्टान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिनिङ प्याकेजमा ४५% सम्मको छुट प्रदान गर्नेछ ।

साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेकोे बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL