काठमाडौं । महालक्ष्मी बिकास बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुमेश्वर माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले बैतडीको पाटन ̵ ४ स्थित विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । बैतडीले भलिबल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेकाले उक्त क्षेत्रका खेलाडीहरुलाई खेलप्रति थप हौसला प्रदान सामाग्रीहरु हस्तान्तरण गरिएको पाटनका शाखा प्रबन्धक विजय शाहले बताए…