काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भोलि (विहिवार) देखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम विहान ९ बजे शुरु भएर १० बजे सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन…