Logo

एमभी दुगड ग्रुपको सामाजिक उतरदायित्व, रक्तदानलगायत विभिन्न सामाजिक कार्य सम्पन्न

काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औँ जन्मोत्सवका अवसरमा कम्पनीले विभिन्न समाजिक कामहरु सम्पन्न गरेको छ । कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरी ६६६ युनिट रगत संकलन गरेको छ । त्यस्तै, ६३ जनाको निशुल्क आँखाको शल्यक्रिया, २७३५ वटा वोटविरुवा वृक्षारोपण, ६४ जना वृद्धाहरुलाई खाना खुवाएको छ । त्यस्तै, २५ जना आर्थिक रुपले कमजोर…