Logo

ग्लोबल आइएमई बैंक र डिजिटल नेटवर्कबीच सम्झौता, बैंकको भिडियो केवाइसी सेवा सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले भिडियो केवाईसी प्रणाली (जीआइबीएललाइभबैंकिङ) सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत…