काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डको अध्यक्ष छनौट तथा सिफारिस सम्बन्धी कार्यविधी तयार पारेको छ । बोर्डको रिक्त रहेको अध्यक्ष पदमा आजसम्म आवेदन दिने अन्तिम मिति रहेकोमा अर्थले बुधबारमात्रै नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट तथा सिफारिस कार्यविधी २०७८ लागू गरेको हो । उक्त कार्यविधी अनुरुप आवेदकहरुको विभिन्न ४ विधीमार्फत मुल्यांकन गरिने छ । जसमा सबैभन्दा…