Logo

कोरोना संक्रमणको बढ्दो अवस्थाबीच पनि सेवा निरन्तर जारी रहने बुद्ध एयरको घोषणा, मापदण्ड पालनामा प्रतिबद्ध

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवा निरन्तर जारी रहने जनाएको छ । पछिल्लो समय मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोम’ को संक्रमण र सन्त्रास तीव्र रुपमा फैलिरहेपनि हवाई सेवामा बुद्ध एयरले अधिकतम् सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गरिरहेकाले सेवा नरोकिने बताएको हो । बिहीबार एक सूचना जारी गर्दै बुद्ध एयरले आफ्नो…