Logo

हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने, मर्जरसम्बन्धी प्रस्ताव अस्वीकृत

काठमाडौं । हिमालयन बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको साधारण सभा कोभिड—१९को संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फरेन्सको अनलाइन माध्यमबाट संचालन गरेको थियो । उक्त साधारणसभाले आर्थिक वर्ष २०७७-७८ वार्षिक प्रतिवेदनसहित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८…