Logo

रुपन्देहीका उद्योगमा एक महिनायता विद्युत् आपूर्ति अनियमित, उद्योग सञ्चालनमा कठिनाइ

काठमाडौं । अनियमित विद्युत् आपूर्तिका कारण रुपन्देहीका व्यवसायी समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उनीहरु चिन्तित भएका हुन् । सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी करिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भएको हो । करिब एक महिनदेखि विद्युत् आपूर्ति नियमित…