Logo

आयल निगमको घाटा १५ दिनमा सवा ५ अर्ब पुग्यो, पेट्रोलियम पदार्थको मूल्य फेरि बढन सक्ने

काठमाडौं । नेपाल आयल निगमको पाक्ष्कि घाटा सवा ५ अर्ब पुग्ने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएसँगै निगमको घाटा बढने भएको हो । आईओसीले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको हो । निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा,…