Logo

कामना सेवाको ढोरफिर्दी शाखा स्थानान्तरण, आजै गरियो उद्घाटन्

काठमाडौं । कामना सेवा विकास बैंकको तनहुँको शुक्लागण्डकीस्थित दुलेगौंडा शाखा संचालनमा आएको छ । बैंकले शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दीमा रहेको उक्त शाखा ग्राहकहरुको मागअनुसार सोही नगरपालिकाको वडा नं. ०४ दुलेगौडामा स्थानान्तरण गरेको थियो । आइतबार बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालले संयुक्त रुपमा यस उक्त स्थानान्तरित शाखाको उद्घाटन गरेका हुन् ।…