Logo

८ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोड माथि

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसुचक) ८.९० अंकले उकालो लागेको छ । गत हप्ताको बिहीबार घटेर बन्द भएको सेयर बजार चालु हप्ताको मंगलबार अर्थात ४ दिनपछि मात्रै खुलेको थियो खुलेको पहिलो दिन ८४ अंकले ओरालो लागेको बजार बुधबार भने उकालो लागेको हो । आज बजार बढ्दा धेरैजसो समुहका परिसुचकमा हरियाली छाएको छ ।…