काठमाडौं । भारतमा महँगीको रापमा जलिरहेका सर्वसाधारणलाई हरियो तरकारीको घट्दो मूल्यकेही राहत दिएको छ । केही महिनाअघिसम्म प्रतिकिलो ६० देखि ८० रुपैयाँ (भारतीय रुपैयाँ) मा बिक्री हुने तरकारीको मूल्य ह्वात्तै घटेको थियो । गाउँ र सहरका खुद्रा बजारमा घिरौला, भिन्डी, पाटे घिरौला, करेलाको मूल्य ५ रुपैयाँमा झरेको छ । मुख्य शहरमा भने अझै पनि हरियो…