Logo

आईएमई लाइफ इन्श्योरेन्सको मस्कट ‘डिजिमी’ सार्वजनिक, ग्राहकसँग संवाद गर्ने

काठमाडौं । आईएमई लाइफ इन्श्योरेन्सको फेसबुक पेजमा १०००० लाईक पुगेको छ । कम्पनीले जनाए अनुसार उक्त सबै लाईक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरु तथा हितैषीहरुको सामूहिक प्रयासबाट प्राप्त अग्र्यानिक लाईकमात्र बाट सम्भव भएको हो । यसको लागी छुट्टै बिज्ञापन गरिएको थिएन । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्श्योरेन्सको प्रतिनिधित्व गर्ने मस्कट…