काठमाडौं । नेपालमा कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म छुटेका र पछिल्लो २४ घण्टामा भेटिएका गरी कुल ३२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । जसमा वीरेन्द्र सैनिक अस्पतालमा हालसम्म १२ जना, र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको गरी ३२ जनाको…