काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राकेश पोखरेललाई नियुक्त गरेको छ । कम्पनीले करिब ८ वर्ष विभिन्न बीमा कम्पनीको व्यवस्थापन तथा कार्यकारी पदमा कार्यरत पोखरेललाई सीईओमा नियुक्त गरेको हो । पछिल्लो समय उनी लेखापरीक्षण पेसामा आबद्ध थिए । कम्पनीको माघ १३ गतेको सञ्चालक समितिको बैठकले पोखरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेअनुसार उक्त…