Logo

सामाजिक संजालमार्फत गरिने ई-कमर्श व्यापारलाई पनि करको दायरामा ल्याउने

सामाजिक संजालमार्फत गरिने ई-कमर्श व्यापारलाई पनि करको दायरामा ल्याउने



काठमाडौं । सरकारले सामाजिक संजालमार्फत गरिँदै आएको व्यापार व्यवसायलाई पनि करको दायरामा ल्याउने घोषणा गरेको छ । प्रतिनिधिसभा बैठकमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब सामाजिक संजालमार्फत गरिँदै आएको व्यवसायलाई पनि कानुन र करको दायरामा ल्याउने बताएकी हुन् ।

laxmi

हालसम्म सामाजिक संजालमा विना दर्ता धेरैले ई-कमर्स व्यापार गर्दै आएका थिए । सोही कुरालाई अब कानुन र करको दायरामा ल्याउने कुरा सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL