काठमाडौं । पछिल्लो समय विश्वभर नै समस्याका रुपमा रहेको कन्टेनर अभावको असर नेपालमा पनि परेको छ । पछिल्ला २ बर्षदेखि फैलिएको कोरोना महामारी र त्यसको प्रभावका कारण विश्वभरको व्यापारचक्र नै विथोलिएको छ । विश्वका धेरैजसो राष्ट्रहरुमा कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि भन्दै गरिएको बन्दाबन्दीका कारण आयात निर्यात बन्द भयो र वस्तु अभाव चुलिँदै गयो…