काठमाडौं । भारतीय रेल कम्पनीका मनोपोली कारण नेपालको करिव १ हजार बढी कन्टेनर वस्तु विशाखापट्नम बन्दरगाहमै अड्किएको छ । चीनबाट भन्सार पास गरी सिपिङ कम्पनीमार्फत भारतको विशाखापट्नमसम्म आएका १ हजार कन्टेनर बढी वस्तु पछिल्लो ४ महिनादेखि बन्दरगाहामै अड्किएको व्यवसायीले जानकारी दिएका छन् । नेपालमा खासगरी चीनतर्फबाट आउने सिजनल लत्ताकपडा, खाद्यान्नलगायतका १ हजार बढी कन्टेनर हाल…