Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, मनोरम नगर समाजलाई आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मनोरम समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण सम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई आर्थिक सहयोग गरेको हो । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै मनोरम नगर समाजलाई चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ…