Logo

मर्जर प्रयोजनका लागि मेगा बैंकको शेयर कारोबार रोक्का

मर्जर प्रयोजनका लागि मेगा बैंकको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मेगा बैंकको शेयर कारोबार रोक्का गरेको छ । सोमबार एक सूचना जारी गर्दै नेप्सेले मर्जर प्रयोजनका लागि मेगा बैंकको शेयर कारोबार रोक्का गरेको जनाएको हो ।

laxmi

नेप्सेले जारी गरेको सूचना भनिएको छ– यस मेगा बैंक नेपालको जेठ २७ गते बसेको सञ्चालक समितिको ३६० औं बैठकले मेगा बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझादारी पत्रको मस्यौदा स्वीकृत गरि हस्ताक्षर गर्न बैंकका सञ्चालक समितिका अध्यक्ष भोजशहादुर शाहलाई अख्तियारी प्रदान गरि प्रारम्भिक समझदारी पत्रमा सोहि दिन हस्ताक्षर भएको बेहोर जानकारी गराउँदछु ।

सो मुताविक गाभ्ने गाभिने (मर्जर) प्रयोजनका लागि यस बैंकको शेयर कारोबार रोक्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL