Logo

नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन शर्मा पौडेल चयन, संस्थापक सदस्यमा चन्द्रसिंह साउँद

काठमाडौं । नेपाल इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा अर्जुन शर्मा पौडेल नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले उनलाई सञ्चालक समिति अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । कम्पनीको ७३ औ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनी समूह र साधारण सेयरधनी समूहबाट २र२ जना सञ्चालक समितिमा निर्वाचित भएका छन्। संस्थापकतर्फ चन्द्रसिंह साउद र विष्णु खेतान अग्रवाल…