काठमाडौं । रुस–युक्रेन युद्धका कारण पछिल्ला महिनाहरूमा धेरै परिवर्तन भएको छ । रुसबाट म्याकडोनाल्डको प्रस्थान पनि ती मध्ये एक हो । म्याकडोनाल्डको जवाफमा पुटिनको ‘टेस्टी’ सार्वजनिक भएको छ । म्याकडोनाल्ड्सले रूसमा आफ्नो सबै व्यवसाय बन्द गरेको छ । जसलाई अहिले नयाँ रूसी स्वामित्व र नयाँ नाम रसियन फुड चेन रेष्टुरेण्ट भक्सुनो एण्ड टुक्चाले प्रतिस्थापन गरेको…