काठमाडौं । युक्रेनमा रुसी आक्रमणसँगै अहिले विश्व नै त्रासको अवस्थामा छ । यो अवस्थामा विश्वका विभिन्न राष्ट्रहरुले रुसलाई विभिन्न आर्थिक प्रतिबन्धहरु जारी गरिरहेका छन् । युक्रेनले पनि रुसलाई रोक्न सबै देशलाई कदम चाल्न अपिल गरेको छ । रुसको आक्रमणपछि बाल्टिक देशका विदेशमन्त्रीहरूले रुसमाथि 'स्विफ्ट' अर्थात् ‘सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन’ मा प्रतिबन्ध लगाउन माग…