Logo

जानकी टेक्नोलोजी र एक एक पाइलाबीच सम्झौता, एसएमएस मार्फत स्वास्थ्य सेवा सक्षम बनाईँदै

काठमाडौं । जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) र एक एक पाइला फाउन्डेसनबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा जानकी टेक्नोलोजीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको हो । एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह…