Logo

सुनको मूल्य इतिहासकै महंगो, प्रतितोला १ लाख ५ हजार ५०० पुग्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक महंगो भएको छ । बजारमा सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको हो । यसअघि गत बर्ष साउन २३ गते सुनको मूल्यले ऐतिहासिक उचाई चुमेको थियो । त्यसबेला नेपाली बजारमा सबैभन्दा बढि १ लाख ३ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको…