GBIME

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित


बिजखबर संवाददाता
21 June, 2022 8:59 am

yubraj-adhikari

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

NLIC
LAXMI

कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।

संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई स्पष्टीकरण पनि सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL