Logo

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच छुटसम्बन्धी सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच छुटसम्बन्धी सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच एक सम्झौता भएको छ ।

छुट प्रदान गर्नेसम्बन्धी उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकलाई स्टिम सेन्टर बत्तीसपुतलीबाट प्राप्त हुने सेवाहरुमा १५% सम्म छुट प्राप्त हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL