Logo

स्मार्टडोकोले ल्यायो ‘वुमन्स डे अफर’, महिला केन्द्रित सामान खरिदमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । स्मार्टडोकोले नारी दिवसको अवसरमा ‘वुमन डे अफर’ सार्वजनिक गरेको छ । नारी केन्द्रित सामानहरुमा ४० प्रतिशतसम्म छुट प्रदान गर्नेगरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । यस्तै महिलाहरुले न्यूनतम २ हजार रुपैयाँकोे किनमेल गर्दा २ सय रुपैयाँको गिफ्ट कार्ड पाउन सक्नेछन् । साथै नारी दिवसको अवसरमा ‘ट्याग एण्ड वीन’ समावेश गरिएको छ जहाँ…