Logo

कारोबार रकमले साथ दिँदा बजारमा लगानीकर्ताको आकर्षण, नेप्से ६ अंकले घट्दा ७० कम्पनीको मूल्य बढ्यो

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६.४३ अंकले ओरालो लागेको छ । पछिल्लो समय उकालो यात्रा तय गरेको भनिएको सेयर बजार आज सामान्य अंकले ओरालो लाग्दा कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । नेप्सेका अनुसार आज २ सय २४ कम्पनीका ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने…