Logo

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला, सर्वसाधारणका लागि छुट्याईयो साढे ५१ लाख कित्ता

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको सेयर बाँडफाँट गरी बिक्री नभएका ८ लाख ६ हजार ३ सय ९० सहित कूल ५६ लाख ६…