Logo

नाट्टाद्धारा सिपयुक्त जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन

काठमाडौं । पर्यटन व्यवसाय विकास र विस्तारका लागि आवश्यक सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले देशको सात वटै प्रदेश लाई लक्षित गरि एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन गरिरहेको छ । सबै कार्यक्रमको संयोजन नाट्टा सचिव तथा तालिम संयोजक युविका भण्डारीले गरिरहेकी…