GBIME
SAMSUNG

५ अर्बको डिबेन्चर निष्काशन गर्दै ग्लोबल आइएमई बैंक, विक्री प्रवन्धकमा सनराइज क्यापिटल


बिजखबर संवाददाता
7 November, 2022 9:29 am

Debentures-730x430-696x410

काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ अर्ब बराबरका ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्काशन गर्ने भएको छ । ११ दशमलव २५ प्रतिशत व्याजसहित ५ वर्षको लागि निष्काशन डिबेन्चर गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

NABIL
Lamxi_bank

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीचस सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL