Logo

५ अर्बको डिबेन्चर निष्काशन गर्दै ग्लोबल आइएमई बैंक, विक्री प्रवन्धकमा सनराइज क्यापिटल

५ अर्बको डिबेन्चर निष्काशन गर्दै ग्लोबल आइएमई बैंक, विक्री प्रवन्धकमा सनराइज क्यापिटल



काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ अर्ब बराबरका ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्काशन गर्ने भएको छ । ११ दशमलव २५ प्रतिशत व्याजसहित ५ वर्षको लागि निष्काशन डिबेन्चर गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीचस सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL