Logo

ककनी गाउँपालिकाको निर्णयमा सर्वाेच्चको रोक, फोहरको गाडीबाट शुल्क नउठाउन अन्तरिम आदेश

काठमाडौं । काठमाडौंको फोहोर बोक्ने गाडीबाट प्रतिगाडी १ हजार ५ सय रुपैयाँ लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्त सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यसअघि ककनी गाउँपालिकाले काठमाडौंबाट फोहर लिएर जाने प्रत्येक गाडीबाट १ हजार ५ सय रुपैयाँसम्म उठाउने निर्णय गरेको थियो । सोही निर्णयविरुद्ध फोहोरमैला व्यवस्थापन संघले सर्वाेच्चमा रिट दायर गरेको थियो ।…