Logo

काठमाडौं महानगरपालिकाको एक्सन, जथाभावी पोष्टर टाँस्ने कम्पनीलाई तिरायो ५० हजार जरिवाना

काठमाडौं महानगरपालिकाको एक्सन, जथाभावी पोष्टर टाँस्ने कम्पनीलाई तिरायो ५० हजार जरिवाना



काठमाडौं । जथाभावी पोष्टर टाँसेको भन्दै काठमाडौं महागरपालिकाले नेपाली वेबसाइट मिडिया हाउसलाई कारबाही गरेको छ । महानगरपालिकाले कम्पनीलाई काठमाडौंका विभिन्न स्थानमा फिल्मका पोष्टर टाँसेर दृष्य प्रदुषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL